त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद September 12, 2023 झापा,भदौ२६।त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद गरेको हो ।उक्त सुन विदेशबाट विमानमार्फत् ल्याएको र त्यसबारे थप अनुसन्धान भइरहेकोे छ । Views: 11 RELATED ARTICLESMORE FROM AUTHOR अर्जुनधारा ८ ले बाँड्यो इन्डक्सन चुल्हो हिंसा भड्काउन खोज्ने श्रीनिवास आचार्य प्रहरी नियन्त्रणमा कोटीहोम धार्मिक संस्थाको अध्यक्षमा शेरबहादुर बिजयी प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्