एजेन्सी । भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

साथै दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्