भारतको काश्मिरमा बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु November 15, 2023 एजेन्सी । भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ । Views: 43 RELATED ARTICLESMORE FROM AUTHOR जन्ती बोकेको स्कुल बस गौरीगञ्जमा दुर्घटना, १६ जना घाइते सहारा नेपालका कर्मचारीहरुमाथि दुर्व्यवहार गर्नेलाई कार्वाही माग विमानस्थल अध्यागमनमा अब कर्मचारीले उन्मुक्ति नपाउने प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्