भूकम्प पीडितका लागि सोफा उत्पादक सङ्घद्वारा सहयोग November 29, 2023 झापा,मंसिर १३ । सोफा उत्पादक सङ्घले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु एक लाख ४४ हजार सात सय ८० सहयोग गरेको छ । गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट पीडित जनताका लागि सङ्घले सो सहयोग गरेको सङ्घका अध्यक्ष तारालाल धरेलले जानकारी दिए । Views: 15 RELATED ARTICLESMORE FROM AUTHOR अंग्रेजी शिक्षकहरूको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै बिर्तामोडको २ नं वडालाई दुईवटा वडा बनाउने प्रस्ताव झापा ३ मा लिङ्देनले एक्लै चुनाव कसरी जित्छन् ? प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्