जाडो छल्न कितिकिति January 2, 2024 झापा, पुष १७ । आइतवारदेखि तराईमा जाडो बढेको छ । जाडो मौसम विपन्नहरुका लागि कष्टकर हुने गरेको छ । जाडो छल्न बिर्तामोड ३ मुसहर बस्तीका बालबालिका कितिकिति खेल्दैछन् भने कोही आगो तापिरहेका छन् । Views: 72 RELATED ARTICLESMORE FROM AUTHOR बिर्तामोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते जेनजी आन्दोलनपछि स्थान हद फुकुवा भएर पहिलो पटक ओली झापा आउँदै एमाले अध्यक्ष ओली र झापा गोल्डकपको टोलीबीच भेटघाट प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्