झापा,फागुन १ । विराटनगर ३ मा बमजस्तै शंकास्पद बस्तु भेटिको छ । आज बिहान घरेलु तथा साना उद्योग कार्यलय नजिक शंकास्पद कुकर भेटिएको हो ।
प्रेसकुकर बम जस्तो देखिने उक्त शंकास्पद बस्तु निष्कृय पार्न नेपाली सेनाको टोली परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ । सो स्थानलाई घेरा हालेर प्रहरीले सुरक्षित गरेको छ ।