बुद्धशान्तिमा एकजना व्यक्ति मृत फेला June 23, 2024 झापा, असार ९ । झापाको बुद्धशान्तिमा एकजना व्यक्ति मृत फेला परेका छन् । बुद्धशान्ति ५ खारखोला पुलबाट तीनसय मिटर पश्चिममा पहिचान नखुलेको व्यक्तिको शव फेला परेको हो ।अत्यधिक गर्मीका कारण उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । Views: 77 RELATED ARTICLESMORE FROM AUTHOR अमेरिकामा एक नेपालीले गरे श्रीमती र छोरीको हत्या इलाममा चट्याङले लागेर तीनजना घाइते इडन गार्डेनका विद्यार्थीहरुको प्रस्तुतिबाट अभिभावकहरु प्रफुल्लित प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्