घाँटीमा खानेकुरा अड्केर बुद्धशान्तिमा एक बालकको मृत्यु July 5, 2024 झापा, असार २१ । घाँटीमा खानेकुरा अड्केर झापाको बुद्धशान्तिमा एक बालकको मृत्यु भएको छ । बुद्धशान्ति ४ स्थित मंगलबारेका ११ वर्षिया प्रितम् ढकालको आज बिहान खाना खाने क्रममा खानेकुरा अड्केर मृत्युु भएको हो । उनको हिजो जन्मदिन रहेको थियो । Views: 208 RELATED ARTICLESMORE FROM AUTHOR झापामा राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु मछिन्द्रले जित्यो झापा गोल्डकपको उपाधि ओलीलाई जिताउन चक्रे मिलन झापा आइपुगे प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्