घाँटीमा खानेकुरा अड्केर बुद्धशान्तिमा एक बालकको मृत्यु July 5, 2024 झापा, असार २१ । घाँटीमा खानेकुरा अड्केर झापाको बुद्धशान्तिमा एक बालकको मृत्यु भएको छ । बुद्धशान्ति ४ स्थित मंगलबारेका ११ वर्षिया प्रितम् ढकालको आज बिहान खाना खाने क्रममा खानेकुरा अड्केर मृत्युु भएको हो । उनको हिजो जन्मदिन रहेको थियो । Views: 202 RELATED ARTICLESMORE FROM AUTHOR विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक निलम्वित झापामा बढ्दै लम्पी स्किनः १० हजारभन्दा बढी संक्रमित, १४२ पशु मरे धाइजनमा अटोसंग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्