झापा, कात्तिक २६ । हरिबोधिनी एकादशीका दिन झापाका पाँचवटा पालिकाले भोलि स्थानीय विदा दिएका छन् ।

भद्रपुर नगरपालिका ,कचनकवल , हल्दिवारी , झापा र गौरीगञ्ज पालिकाले भोलि स्थानीय विदा दिएका हुन् । आदिवासीहरुले ठूलो एकादशीलाई महान पर्वको रुपमा मनाउने गरेका छन् । आदिवासीहरुको बाहुल्यता रहेको पालिकाहरुले विदा दिएका हुन् । हरिबोधनी एकादशीलाई सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्