झापा, मंसिर १६। कन्काई नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदका लागि भइरहेको मतगणनामा स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओलीले अग्रता लिएका छन् ।

५०१ मतपत्र गणना गर्दा ओलीले ३९ मतले अग्रता लिएका हुन् । स्वतन्त्र उम्मेद्वार ओलीले १६४ मत ल्याउँदा
एमालेका उम्मेद्वार तुलाराम बस्नेतले १२५ , नेपाली कांग्रेसका रामगोपाल ओलीले १०४ ,माओवादी केन्द्रका गणेशबहादुर थापाले ८३ र राप्रपाका नारायण निरौलाले ७ मत पाएका छन् ।
कुल खसेको मत = १५१३
गणना मत = ५०१ मत गन्दा
१) गणेशबहादुर थापा – नेकपा माओवादी केन्द्र (गोलाकारभित्रको हसिया हथौडा) = ८५
२) जमुना राजबंशी – नागरिक उन्मुक्ति पार्टी (पिँध भएको सादा ढकिया) = ०

३) तुलाराम बस्नेत – नेकपा एमाले ( सूर्य) = १२५

४) दलबहादुर श्रेष्ठ – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ( दापसहितको खुकुरी) = ०
५) नारायणप्रसाद निरौला – राप्रपा (हलो) = ७
६) पदम बहादुर तामाङ – मंगोल नेशनल अर्गनाइजेसन ( कुखुराको भाले) = ९
७) रामगोपाल ओली – नेपाली कांग्रेस (रुख) = १०४
८) लक्ष्मीप्रसाद ओली – स्वतन्त्र (चापाकल) = १६४
९) शुकलाल राजबंशी – जनमत पार्टी ( लाउड स्पीकर) = ३

सदर मत = ४९७
बदर मत = ४

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्