झापा,भदौ २४ । नेपाली कांग्रेसको सानेपास्थित कार्यालयमा जेनजी प्रदर्शनकारीले आगजनी सुरु गरेका छन् ।

बल्खुबाट अघि बढेको भीडले आगजनी गरेको हो । बल्खु क्षेत्रमा अहिले चर्को आन्दोलन भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्