झापा, भदौ २४ । संसद् भवनमा जेनजी प्रदर्शनकारीहरुले आगो लगाएका छन् । आज दिउँसो आक्रोशित प्रदर्शनकारीहरुले संसद् भवनमा आगो लगाएका हुन् ।


हिजो संसद भवन बाहिर १७ जना जेनजी आन्दोलनकारी सुरक्षाकर्मीद्वारा मारिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्