भद्रपुर निवासी प्रहरी जवान हस्दाको मोटरसाइकल दुर्घटनामा मृत्यु November 15, 2025 झापा, कात्तिक २९ । झापा भद्रपुर –१० पिपल टोल (गाडाटोला) घर भएका प्रहरी जवान २७ वर्षीय सागर हस्दाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । उनी सिरहा जिल्लामा कार्यरत रहेका थिए । उनी बिहीवा त्यही मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ । Views: 251 RELATED ARTICLESMORE FROM AUTHOR उद्योगका कामदार बस्ने घरमा आगलागी झापामा ३८ जना एमाले महाधिवेशन प्रतिनिधिका लागि १४८ जनाको उम्मद्वारी झापा २ मा ९ जना एमाले महाधिवेशन प्रतिनिधिका लागि ४८ जनाको उम्मेदवारी प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्