यी हुन् कांग्रेसबाट झापाका पाँच उम्मेदवार January 20, 2026 झापा, माघ ६ । आगामी निर्वाचनका लागि नेपाली कांग्रेसले झापाका उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । झापा क्षेत्र नं १ बाट केशव पाण्डे , २ बाट सरिता प्रसाई , ३ बाट राजेन्द्र घिमिरे , ४ बाट देउकुमार थेबे र ५ बाट मन्दरा चिमरियाको नाम टुंगो लागेको हो । Views: 94 RELATED ARTICLESMORE FROM AUTHOR झापामा १२३७ वटा हतियार दर्ता , प्रहरी प्रशासनमा कसैले पनि बुझाएनन् कमाण्ड सम्हालेसंगै नयाँ एसपी खड्काको कडा निर्देशन बिर्तामोडको सिटी सेन्टरमा यस वर्ष पनि जुत्ता मेला शुरु प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्