झापा,जेठ १० ।नेपालमा बिहानै ३२ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान अद्यावधिक गरेको विवरणअनुसार ३२ जना संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । मन्त्रालयका अनुसार नयाँ पुष्टि भएकामा काठमाडौं, सर्लाही, चितवन, बारा, कपिलबस्तु र रुपन्देहीका रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्