झापा, जेठ १८ । झापा जिल्लाको पहिलो कोरोना संक्रमित बाह्रदशी ४ का मुजाहिर आलम यतिबेला पूर्णरुपमा स्वस्थ्य छन् । कोशी अञ्चल अस्पतालको कोरोना अस्पतालबाट निको भएर ४९ वर्षिय आलम बैशाख २९ गते घर फर्किएका हुन् । त्यसयता होम क्वारेन्टाइनमा बसिरहेका मियाँ पहिलाजस्तै तन्दुरुस्त भएर काम गर्छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2020/05/2-5.jpg)
![](https://pratidindaily.com/wp-content/uploads/2020/05/4-2-1024x544.jpg)
![](https://pratidindaily.com/wp-content/uploads/2020/05/3-3.jpg)