एजेन्सी । स्पेनका टेनिस खिलाडी रफाएल नाडालले फ्रेन्च ओपनमा नयाँ इतिहास रचेका छन् ।

उनले १३ औं पटक फ्रेन्च ओपनको ट्रफी जितेका हुन् । उनको यो २० औं ग्रान्डस्लाम उपाधि हो ।योसँगै उनले रोजर फेडररको बराबरी गरेका छन् । फेडररले पनि २० औं ग्रान्डस्लाम जितेका थिए ।उनले जोकिविचलाई सिधा सेटमा हराएका हुन्

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्