झापा , फागुन १७ । गएराति सोलुखुम्बुमा रहेको सामुदायिक रेडियो सोलु एफएममा आगलागी भएको छ ।

आगलागीबाट लाखौंको क्षति भएको छ । मध्यरातमा आगलागी भएको हो । आगलागीबाट सम्पूर्ण उपकरण जलेर नष्ट भएको र भवनमा समेत क्षति पुगेको जनाइएको छ । विद्युत सर्ट भई सो आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।सोल एफएमलाई पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो मानिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्