सांसद रबनी चौधरीको कोरोना संक्रमणबाट मृत्यु May 2, 2021 झापा , बैशाख १९ । संविधानसभा सदस्य तथा सांसद रबनी चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनी २०७० सालको संविधानसभा सदस्य रहेकी थिइन् । उनको कोरोनाले मृत्यु भएको संविधानसभा सदस्य मिलनकुमारी राजवंशीले जनाएकी छन् । Views: 122 RELATED ARTICLESMORE FROM AUTHOR बालुवाटारधाममा दुई दिवसीय शिव चर्चा सत्संग पत्रकार महासंघ झापालाई ५१ हजार नगदसहित सम्मान लागूऔषधसहित भद्रपुरमा पाँचजना पक्राउ प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्