भद्रपुर, चैत १२ । झापाको भद्रपुर–९ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन भएको छ ।

ज्ञानेन्द्र कटुवालको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन भएको हो ।
सो कमिटीको उपाध्यक्षत्रयमा उद्धबप्रसाद खनाल, गणेश बेस्रा र कमला अधिकारी छन् । त्यस्तै, कमिटीको सचिवमा बिष्णुप्रसाद दाहाल, उपसचिवमा ताराप्रसाद चम्लागाईं छन् ।

कमिटीको सदस्यहरुमा कान्ता खनाल, खेम तिम्सिना, चम्पा हस्दा, यशोदा भण्डारी, निरकुमार बिक, ऋषिराम सुवेदी, भानुभक्त पोखरेल, निरकुमार मगर, उमाकान्त अधिकारी, पृथ्वीनारायण रसाइली, साबित्रा डाँगी, बिनिता डाँगी, लक्ष्मी शिवाकोटी, सन्तोष खत्री, रिता थापा, रुद्रकुमारी (रेखा) पौडेल, ओमकुमार शिवाकोटी, अबिनारायण निरौला, भिम खतिवडा, कुलबहादुर निरौला, मैतासिंह तामाङ, धर्मलाल राजवंशी, माधवप्रसाद निरौला, भिम चौधरी, गंगा (दिब्यकुमारी) बराल, सीता राणा, घनश्याम रेग्मी, काजीप्रसाद घिमिरे, दिपक रेग्मी, गणेश तिवारी, शारदा सुन्दास, हेमराज पुडासैनी, गंगा थापा केसी, रिता थापा, धन बेस्रा, नरमाया शिवाकोटी, अम्बिकादेवी शिवाकोटी, नवीन कार्की, गोपाल देउपाते, नेत्रप्रसाद गौतम, कालिचरण चौधरी, गिता दाहाल र अंम्बरजित ठाकुर छन् ।

भद्रपुर नगर कमिटी अध्यक्ष पदम लिम्बूको अध्यक्षता र केन्द्रीय सदस्य पुष्पराज पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे । त्यस्तै, केन्द्रीय परिषद सदस्यहरु बिष्णु शिवाकोटी, प्रदेश कमिटी सदस्य दुर्गाप्रसाद भट्टराई, केन्द्रीय सल्लाहकार सदस्य तारा रुचाल, श्रीमननारायण पौडेल, जिल्ला कमिटी सदस्यहरु जंग रसाइली, देउधन राई, देवीप्रसाद अधिकारी, कुन्जा रुचाल, यशोदा निरौला, चन्द्रकला बुढाथोकीसमेतको उपस्थिति रहेकोे थियोे । कार्यक्रमको संचालन भद्रपुर नगर कमिटी सचिव सानुकुमार लामाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्