बिर्तामोड , बैशाख ४ । झापाको अर्जुनधारा नगरपालिका-४ दहीझोडामा पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ ।

हिजो बेलुका साँढे ५ बजे स्थानीय मनु चेम्जोङकी ४ बर्षीया छोरी सचिना चेम्जोङ घरबाट ३०० मिटर दक्षिणमा रहेको पानीमा मृत अवस्थामा रहेको भनि स्थानियले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराउना साथ प्रहरी टोली खटि गई कानुनी प्रकृया पुरा गरी घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्