झापा, पुष २५ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ ।

नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो । अब हवाई भाडा पनि पुस २७ गतेदेखि घटाउने निणर्य भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । घटेको भाडाअनुसार अब काठमाडौंदेखि भद्रपुर पुग्न ५१०५ रुपैयाँ लाग्देछ । त्यसैगरी धनगढीका लागि अब ७५१० रुपैयाँ भाडा लाग्ने उनले जानकारी दिए ।

यस्तो छ नयाँ भाडाको सूची:

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्