झापा , फागुन १ । अभियन्ता दुर्गा प्रसाईले काँकरभिट्टाको प्यारीभिट्टा बसपार्कमा आयोजना गरेको ‘नागरिक बचाउ महाअभियान’मा पूर्वराजा आउने निश्चित भएको छ ।

उच्च स्रोतका अनुसार पूर्वराजा शाह दमकस्थित निवासबाट केहीबेर अघि प्रस्थान गरेका छन् । उनी सोझै कार्यक्रमस्थलमा आउने बताइएको छ । पूर्वराजा शाहसँग परिवारका सदस्यहरु पनि रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्