दैलेखमा भूकम्पको धक्का March 13, 2023 झापा, फागुन २९ । दैलेखको रानीवन केन्द्रविन्दु भएर भूकम्प गएको छ। सोमबार बेलुका ६ः५६ बजे दैलेखको रानीवन केन्द्रविन्दु भएर भूकम्प गएको हो। केन्द्रका अनुसार ४.१ रेक्टर स्केल मापन गरिएको छ। स्थानीयले भूकम्पको धक्का महसुस गरिएको बताएका छन्। Views: 58 RELATED ARTICLESMORE FROM AUTHOR चोरिएको आफ्नो बाइक प्रहरीले पैसा तिरेर ल्यायो फिर्ता जुवा ,कौडा र नगदसहित पाँचजना जुवाडे पक्राउ अर्जुनधारामा लक्ष्मी पुजा गर्न राखिएको लाखौंको सुन र नगद चोरी प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्