झापा , बैशाख २४ । प्रहरीले नेपाली नागरिकता लिएको आरोपमा १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाको बारेमा विस्तृत जानकारी दिन आइतबार पत्रकार सम्मेलन गर्ने भएको छ । उनीहरू भारतीय र नेपाली नागरिकता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्