त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद September 12, 2023 झापा,भदौ२६।त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद गरेको हो ।उक्त सुन विदेशबाट विमानमार्फत् ल्याएको र त्यसबारे थप अनुसन्धान भइरहेकोे छ । Views: 25 RELATED ARTICLESMORE FROM AUTHOR झापामा राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु मछिन्द्रले जित्यो झापा गोल्डकपको उपाधि ओलीलाई जिताउन चक्रे मिलन झापा आइपुगे प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्