झापा,असोज६।विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अस्पतालको शौचालयमा भर्खरै जन्मेको शिशु मृत फेला परेको जनाएको छ । कसले किन मृत शिशुलाई त्यहाँ फालेको घटना बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शौचालयमा फालिएको शिशु भर्खरै जन्मेको जस्तो देखिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्