भारतको काश्मिरमा बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु November 15, 2023 एजेन्सी । भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ । Views: 47 RELATED ARTICLESMORE FROM AUTHOR जनश्रुती महिला साकोसद्वारा क्यान्सर र गुप्तरोग सम्बन्धी सचेतना कार्यक्रम भृकुटी चोकमा नवजात शिशु मृत फेला झापा ५ मा सबैभन्दा बढी मतदानकेन्द्रहरु अति संवेदनशील प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्