भूकम्प पीडितका लागि सोफा उत्पादक सङ्घद्वारा सहयोग November 29, 2023 झापा,मंसिर १३ । सोफा उत्पादक सङ्घले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु एक लाख ४४ हजार सात सय ८० सहयोग गरेको छ । गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट पीडित जनताका लागि सङ्घले सो सहयोग गरेको सङ्घका अध्यक्ष तारालाल धरेलले जानकारी दिए । Views: 15 RELATED ARTICLESMORE FROM AUTHOR निर्वाचनको मुखमा एमालेको युथ भोलेन्टियर्स गठन कांग्रेस र एमाले समर्थकबीच सुरुङ्गामा तनाव इलाममा ट्रकले किचेर बिर्तामोडका व्यवसायी मनोज चौधरीको मृत्यु प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्