झापा, मंसिर २९ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल–मट्टितेल प्रतिलिटर ३–३ रुपैयाँले घटाउने निर्णय गरेको जानकारी दिएको छ । नयाँ मूल्यसूची अनुसार अब उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६७ र डिजेल–मट्टितेल प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्