बुद्धशान्तिमा एकजना व्यक्ति मृत फेला June 23, 2024 झापा, असार ९ । झापाको बुद्धशान्तिमा एकजना व्यक्ति मृत फेला परेका छन् । बुद्धशान्ति ५ खारखोला पुलबाट तीनसय मिटर पश्चिममा पहिचान नखुलेको व्यक्तिको शव फेला परेको हो ।अत्यधिक गर्मीका कारण उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । Views: 75 RELATED ARTICLESMORE FROM AUTHOR चोरीका सामान र लागूऔषधसहित दमकमा चारजना पक्राउ ठूलो मात्रामा प्रतिबन्धित औषधीसहित दमकमा तीनजना पक्राउ बसपार्क प्रवेश निषेधको आन्दोलनप्रति सबैको चासो प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्