घाँटीमा खानेकुरा अड्केर बुद्धशान्तिमा एक बालकको मृत्यु July 5, 2024 झापा, असार २१ । घाँटीमा खानेकुरा अड्केर झापाको बुद्धशान्तिमा एक बालकको मृत्यु भएको छ । बुद्धशान्ति ४ स्थित मंगलबारेका ११ वर्षिया प्रितम् ढकालको आज बिहान खाना खाने क्रममा खानेकुरा अड्केर मृत्युु भएको हो । उनको हिजो जन्मदिन रहेको थियो । Views: 208 RELATED ARTICLESMORE FROM AUTHOR गोल्डकपलगत्तै डोमालालकी छोरीको घर बनिने तामाकोशी बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो सिँढीबाट लडेर कमलमा युवकको मृत्यु प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्