बिर्तामोड, पुष १० । राजु अफसेट प्रिन्टिङ प्रेस बिर्तामोडका संचालक राजकुमार शाहलाई मातृशोक परेको छ ।

शाहकी आमा लक्ष्मी शाहको गएराति ११ः३० बजे ६० वर्षको उमेरमा कमल गाउँपालिका ६ गेउरियामा निधन भएको हो । उनी मिर्गौलाको समस्याबाट पीडित थिइन् । आज कन्काई माईमा उनको अन्त्येष्टि गरिने भएको परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्