विराटपोखरीमा भव्य गंगा आरती(फोटो फिचर) February 26, 2025 झापा, फागुन १४ । महाभारतकालीन इतिहास बोकेको बिर्तामोड ३ स्थित ऐतिहासिक , धार्मिक एवं पर्यटकीय स्थल विराटपोखरीमा पहिलोपटक गंगा आरती गरिएको छ । महाशिवरात्री पर्वको अवसरमा बुधवार साँझ आयोजना गरिएको गंगा आरतीमा सयौं भक्तालुहरुको उपस्थिति रहेको थियो । Views: 59 RELATED ARTICLESMORE FROM AUTHOR निर्वाचनका लागि दुर्गा प्रसाई कतिको थ्रेट ? झापा–२ मा धर्मशिलाका २० बुँदे प्रतिबद्धता सार्वजनिक गुरुभक्त न्यौपानेको स्मृतिमा फुटबल प्रतियोगिता शुरु प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्