बिर्तामोड । इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईँ चैत्र महिनाको पुलिस अफ दी मन्थ घोषित भएका छन् । आफू कार्यरत इलाकामा राम्रो काम गरेको भन्दै जिल्ला प्रहरी कार्यलय उदयपुरले चौलागार्इँलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
चौलागाईले सिसी क्यामरा जडान, अपराधिक गतिविधि नियन्त्रण गर्न अहम भूमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी बिरबहादुर मगरले उत्कृष्ट प्रहरी घोषित गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्