झापा, जेठ २४ । आज देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२३ जनालाई कोरोना भाइरस रोग (कोभिड १९) को पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमित थपिएको जानकारी दिए । योसंगै संक्रमितको संख्या ३२३५ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्