झापा, जेठ २४ । गौरादह नगरपालिका ८ बैरातीटोलका एक युवकको पौडी खेल्नेक्रममा पानीमा डुबेर मृत्यु भएको छ ।

गौरादह नगरपालिका ८ भुडिसिमलको किष्णे बाँधमा पौडी खेल्ने क्रममा १९ वर्षिय सागर कोईरालाको आज दिउँसो डुबेर मृत्यु भएको हो ।कोइराला दिउँसो २ बजे बाँधमा पौडी खेल्नेक्रममा डुबेको भएपनि ४ बजे उनको लास भेटिएको गौरीगञ्ज प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्