झापा, असार १२ । लिभरपूलले यस वर्षको इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ ।

गएराति लिभरपूल टीमसंग कसैको पनि प्रतिस्पर्धा थिएन । तर चेल्सीसँग मैनचेस्टर सिटी हारेपछि उपाधि लिभरपूलको पोल्टामा गएको हो ।
च्याम्पियनशिपमाथि कब्जा जमाउनका लागि लिभरपूललाई मात्र एउटा जीतको जरुरी थियो । तर, मैनचेस्टर सिटीको हारबाट लिभरपुललाई अब कुनै खतरा छैन । लिभरपूलले १९ औं पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको हो । तर, १९८९—९० पछि ऊ पहिलोपटक च्याम्पियन बनेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्