भद्रपुर ,असार १५ । करेन्ट लगाएर माछा मार्दा भद्रपरमा एकजनाको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका १० गरा टोल बस्ने २६ वर्षिय रामे हेमरमको घर नजिकैको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागी मृत्यु भएको हो । घटनास्थलमा प्रहरी निरीक्षकको टोली खटिएर कानुनी प्रकृया गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्