एजेन्सी । भारतको छत्तीसगढमा अब गाईभैंसी पाल्नेहरुको दिन फर्किने भएको छ । किनकि राज्य सरकारले अब किसानहरुलाई डेढ रुपैयाँ प्रतिकेजीको दरले गोबर खरिद गर्ने निर्णय गरेको छ ।

गोबर किन्नका लागि राज्य सरकारले एक उपसमिति गठन गरेको थियो । जसले गोबर किन्ने दरमाथि अन्तिम स्वीकृति दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्