चौलागाईँ ‘बेष्ट फेसन डिजाइनर अफ द इयर’ October 18, 2020 झापा, कात्तिक २ । फेसन डिजाइनर सुक्निता चौलागाईँ ‘बेष्ट फेसन डिजाइनर अफ द इयर’ बाट सम्मानित भएकी छन् । राजधानीमा सम्पन्न भएको ‘दोस्रो फेशन एण्ड मोडल अवार्ड’ कार्यक्रममा सुक्नितालाई उक्त अवार्ड प्रदान गरिएको हो । Views: 1,359 RELATED ARTICLESMORE FROM AUTHOR जनश्रुती महिला साकोसद्वारा क्यान्सर र गुप्तरोग सम्बन्धी सचेतना कार्यक्रम भृकुटी चोकमा नवजात शिशु मृत फेला झापा ५ मा सबैभन्दा बढी मतदानकेन्द्रहरु अति संवेदनशील प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्