Advertisement

झापा, कात्तिक २ । फेसन डिजाइनर सुक्निता चौलागाईँ ‘बेष्ट फेसन डिजाइनर अफ द इयर’ बाट सम्मानित भएकी छन् । राजधानीमा सम्पन्न भएको ‘दोस्रो फेशन एण्ड मोडल अवार्ड’ कार्यक्रममा सुक्नितालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्