झापा , असार ९ । मोरङको बिराटनगर महानगरपालिका-१२ बखरीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

बुधवार दिउँसो २ बजे को १ ह ३०३ नम्बरको सिटी सफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भएकी थिईन । घाईते भएकी माझीलाई तत्काल उपचारको लागी कोशी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्