झापा , फागुन ११ । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपमा आज त्रिभुवन आर्मी क्बल र डुक ल्यायुल एफसी भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।

भद्रपुर नगरपालिकाको संरक्षणमा मेची रंगशालामा जारी प्रतियोगितामा विभागीय टोली आर्मी र पाहुना टोली भुटानबीच आज दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुन लागेको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्