झापा, फागुन ११ । पछिल्लो २४ घण्टामा देशभर एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

८३२ वटा स्वाब नमुनाको परीक्षण गर्दा एकजनामा संक्रमण देखिएको हो । यो अवधिमा देशभर दुईजना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ११ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्