बिर्तामोड, फागुन १६। बिर्तामोड ३ मुसहर बस्तीका बालबालिका शिक्षाबाट बंचित छन् ।

अधुवा खोलाको बगरमा रहेको मुसहर बस्तीका सबै बालबालिका विद्यालय जाँदैनन् । अभिभावकमा चेतनाको अभावका कारण उनीहरुले आफ्ना छोराछोरी विद्यालय पठाएका छैनन् । विद्यालय जानेहरुको पठनपाठन पनि नियमित छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्