झापा , चैत्र १० । नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको तथ्यांक सार्वजनिक भएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ सार्वजनिक गर्दै जनसंख्याको विवरण सार्वजनिक गरेको छ । जनगणना २०७८ अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख ११ हजार २७ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ । पुरूषको जनसंख्या महिलाको भन्दा ६ लाख ५७ हजार कम रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्