झापा, चैत १५ । हल्दिवारी गाउँपालिका कार्यालयले रामनवमी पर्वको अवसरमा भोलि स्थानीय विदा दिएको छ ।

हिन्दु धर्मावलम्बीहरुको महान पर्व रामनवमीका अवसरमा हल्दिवारी गाउँपालिका कार्यालय र त्यसअन्तर्गत रहेका वडा कार्यालय , स्वास्थ्य संस्था र विद्यालयहरुमा विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाँईले सूचना जारी गरी जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्