झापा, साउन १० । नेकपा(एमाले ) कोशी प्रदेश कमिटी सचिवालय सदस्य रामचन्द्र थपलियाको आज बिहान निधन भएको छ ।

शारदा मावि तेह्रथुमका पूर्व प्रधानाध्यापक करिव ७५ वर्षिय थपलियालाई काठमाडौंबाट ल्याउँदै गर्दा आज बिहान ४.४४ बजे निधन भएको जनाइएको छ । उनी झापाको सुरुङ्गामा बस्दै आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्